close

कुनै पनि देशलाई अगाडि बढाउन स्टार्टअपहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । अझ नेपाल जस्तो देशका लागि त झनै आवश्यकता छ । अहिले नेपालमा स्टार्टअपहरू खुल्ने क्रम पनि बढेको छ । तर नेपाली स्टार्टअपहरू सञ्चालनमा आएको केही समयपछि बन्द हुने समस्या देखिन थालेको छ । यस्तो समस्या अन्य द...