close

  काठमाडौं । नेपालमा नियमित रूपमा मोबाइल डेटा प्रयोग गर्ने मानिसको सङ्ख्या १३ प्रतिशत मात्रै रहेको बताइएको छ । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका प्रमुख सूचना अधिकारी विशालमणि उपाध्यायले शुक्रबार एक कार्यक्रममा प्रस्तुति दिने क्रममा यस्तो तथ्य प्रस्तुत गर...