close

काठमाडौं । लागत साझेदारीमा अध्ययन पूरा गरेका र राष्ट्रिय प्राविधिक सेवामा परिचालन हुने जनशक्तिलाई शिक्षण संस्थाको प्राथमिकता क्रम निर्धारण गरी आवेदन दिन विश्वविद्यालय अनुदान आयोगले आह्वान गरेको छ । एक सूचना प्रकाशित गर्दै आयोगले राष्ट्रिय प्राविधिक सेवामा परिचालन हुन...