close

अब आईएमई लाईफको बीमा पोलिसी आईएमई पे मार्फत नवीकरण गर्न सकिने

टेकपाना टेकपाना

चैत २६, २०७९ १६:०

अब आईएमई लाईफको बीमा पोलिसी आईएमई पे मार्फत नवीकरण गर्न सकिने

काठमाडौँ: आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी सहजै नवीकरण गर्न सकिने भएको छ । 
 
सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत “इन्स्योरेन्स” को “पे प्रिमियम“ मा गई 'आइएमर्ई लाईफ नवीकरण' क्लिक गरि मागिएको विवरण प्रदान गरेर आफ्नो पोलिसी नवीकरण 
गर्न सक्नेछन् । 
 
उक्त सेवा ग्राहकहरूलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गरिएको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १६:५