काठमाडौं । बुधबार साँझदेखि सामाजिक सञ्जालमा एउटा सूची भाइरल भइरहेकाे छ । सूचीमा गाजाबाट रिहाइ हुन बाँकी बन्धकको सूची समावेश छ । जसमा गत वर्ष इजरायलमा हमासले गरेको आक्रमणमा बन्धक बनेका नेपाली नागरिक विपिन जोशीको नाम पनि समावेश छ । उक्त सूची होस्टेस एन्...