close

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको पूर्वसन्ध्यामा प्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगलले आफ्नो लोगो (डूडल) परिवर्तन गरेको छ । उपाधिका लागि भिड्न लागेका अर्जेन्टिना र स्पेनको सम्मानमा गुगलले आफ्नो होमपेजमा अस्थायी रूपमा विशेष जीआईएफ लोगो राखेको हो । हाल गुगल ड...