काठमाडौं । युरोपेली सङ्घ (ईयू) को सर्वोच्च अदालत, युरोपेली अदालतले गुगल विरुद्धको ४.१ अर्ब युरो (करिब ७ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी) को ऐतिहासिक एन्टिट्रस्ट जरिबानालाई अन्तिम रूपमा सदर गरेको छ । आठ वर्ष लामो कानुनी सङ्घर्षपछि आएको यो फैसला ईयूको इतिहासमै अहिलेसम्मकै...
