काठमाडौं । कैलाली प्रहरीले अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-७ स्थित एक घरमा छापा मार्दा सफ्टवेयरमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको फेला परेको थियो ...
