close

काठमाडौं । ह्वावेको नयाँ वाच फिट ५ आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि ह्वावेको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले मर्निङ फिटनेस क्लब पार्टी र ५ किमि दौड आयोजना गर्दै यो नयाँ डिभाइस बजारमा ल्याएको हो । वाच फिट ५ मा स्लिक र हल्का डिजाइ...