close

  काठमाडौं । धनगढी उपमहानगरपालि- २ मा रहेको सुदूरपश्चिम एकेडेमी (एसपीए) कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप कोष स्थापना गरेकाे छ । विद्यार्थीहरूलाई उद्यमशील बनाउन र उनीहरूको नवीनतम सोचलाई यथार्थमा बदल्न सहयोग गर्ने लक्ष्यका साथ कलेजले १० लाख...