काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा चीनले नेपालको प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लगानी र सहकार्य गर्ने इच्छा राखेको छ । भेटमा राजदूत मा...
