close

काठमाडौं । ह्वाट्सएपमा एउटा सामान्य मेसेज आयो- 'हेलो' ! त्यसपछि बेलायतबाट सुनका गहना, आईफोन र बहुमूल्य उपहार पठाइदिएको भन्दै नक्कली तस्बिर । संखुवासभा मादी-६ की ३० वर्षीया नर्मदा अधिकारीलाई त्यसले यसरी भ्रममा पार्‍यो कि, उनले आफ्नो वर्षौंदेखिको मिहिने...