close

काठमाडौं । नेपालमा पछिल्लो समय निर्वाचनको प्रचारप्रसार परम्परागत शैलीबाट आधुनिक डिजिटल माध्यममा तीव्र रूपमा रूपान्तरण भएको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा डिजिटल माध्यमहरूको प्रयोग, यसको प्रभाव, अवसर र चुनौतीहरूको सुक्ष्म विश्लेषण गर्दै ‘डिजिटल...