काठमाडौं । नेपालकै पहिलो ओटीटी एप नेटटिभीले सरकारबाट ओभर-द-टप (ओटीटी) प्रसारण सेवा सञ्चालनको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले कम्पनीलाई यो इजाजतपत्र प्रदान गरेको हो । नेपालकै पहिलो आईपीटिभी सेवा प्...
