काठमाडौं । सामसङले नेपाली बजारमा ए सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ग्यालेक्सी ए२७ फाइभजी भित्र्याएको छ । युवा पुस्तालाई लक्षित गरी ल्याइएको फोनमा प्रिमियम एआई सुविधादेखि ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्टफोनको मुख्य विशेषता यसमा रहेको...
