काठमाडौँ । एससीटी-यूपीआई कार्ड प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकलाई आइएमई हस्पिटालिटी अन्तर्गतका होटलहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आइएमई हस्पिटालिटीबिच भएको साझेदारी अनुसार एससीटी-यूपीआई कार्ड प्रयो...