close

काठमाडौं । मोबाइल एप वा क्यूआर कोडबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढेको छ । अब सेवाग्राहीले मोबाइल एप वा क्यूआर भुक्तानीमार्फत दैनिक तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी 'एकीकृत निर्देशन-२०७९' जा...