close

काठमाडौं । डिजिटल वालेट सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ । कम्पनीले यो सेवा आफ्नो खल्ती कार्ड्स इकोसिस्टमअन्तर्गतको पहिलो कार्ड सेवाका रूपमा ल्याइएको जनाएको छ ।...