काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई हाल काठमाडौं बस्दै आएका १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना रहेका छन् । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार आरोपित त...
