close

काठमाडौँ । ‘डा. चेतना पौडेल’ पक्राउ परेपछि अहिले सामाजिक सञ्जालमा चिकित्सकको अधिकार, कार्यक्षेत्र र प्राकृतिक चिकित्सा (नेचुरोप्याथी) बारे गहिरो बहस छेडिएको छ । एकातिर नेचुरोपेथिक अर्थात् प्राकृतिक चिकित्सक र उनीहरूका समर्थकले चेतनाको पक्राउको चर्को विरोध ...