काठमाडौं । योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले डा. चेतना पौडेल पक्राउको घटनालाई लिएर समग्र योग तथा प्राकृतिक चिकित्सकहरूलाई 'नक्कली' र 'ठग' भन्दै अपमान नगर्न आग्रह गरेको छ । संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै डा. चेत...
