काठमाडौं । घरायसी काम आफैँ गर्ने रोबोट बनाउने होडबाजीमा एउटा अमेरिकी कम्पनीले ठुलो सफलता पाएको दाबी गरेको छ । अमेरिकाको बे एरियामा रहेको ‘सन्डे रोबोटिक्स’ नामको स्टार्टअपले मानिसको घरमा सजिलै काम गर्न सक्ने र कहिल्यै नदेखेका कपडा पनि पट्याउन सक्ने प्रव...
