close

काठमाडौं । विश्वकप २०२६ को अत्यन्तै रोमाञ्चक र तनावपूर्ण सेमिफाइनल भिडन्तमा इङ्गल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । एट्लान्टामा खेलिएको उक्त ऐतिहासिक खेलमा सुरुआती गोल खाएर पनि सानदार पुनरागमन गर्दै अर्जेन्टिनाले इङ्गल्यान्डलाई स्तब्ध बनायो । खेलक...