काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियोले आगामी २ देखि ३ वर्षभित्र ब्रोडब्यान्ड र डाइरेक्ट-टु-डिभाइस कनेक्टिभिटी सेवा प्रदान गर्न आफ्नै 'लो अर्थ अर्बिट' (LEO) स्याटलाइट नेटवर्क (constellation) निर्माण गर्ने योजना बनाएको छ । यस परियोजना अन्तर्गत पृथ्वीको सतहबा...
