close

काठमाडौं । नेपाली साङ्गीतिक र चलचित्र क्षेत्रमा सस्तो लोकप्रियता र विवाद सिर्जना गरेर भाइरल हुने पुरानै रोग हो । यसैबिच, नेपाली चलचित्र 'मास्टर्नी' को प्रवर्धनात्मक (प्रमोनल) गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र विवाद सिर्जना भएको छ । गायक दुर्गेश थापा ...