काठमाडौं । विद्यार्थीहरूले होमवर्क गर्न, अप्ठ्यारा विषयहरू बुझ्न र परीक्षाको अन्तिम समयमा रिभिजन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्नु अब सामान्य भइसकेको छ । तर, एआईले उत्तरहरू छिटो दिए पनि विद्यार्थीलाई वास्तवमा 'के पढ्ने' र कुन विषयमा बढी ध्यान दिने ...
