काठमाडौं । राइड शेयरिङ सेवामा आज शुक्रबार (१ साउन) देखि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु भएको छ । आर्थिक ऐन, २०८३ अनुसार लागु भएको व्यवस्थाअनुसार अब पठाओ, इनड्राइभ, याङ्गोजस्ता प्लेटफर्ममार्फत प्रदान गरिने राइड शेयरिङ सेवामा ५ प्रतिशत भ्याट लाग्नेछ । आन्तरिक ...
