close

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले सामाजिक सञ्जालमा आफूहरूमाथि दुर्व्यवहार गर्ने शिक्षकहरूलाई एक्स्पोज गर्ने ‘ट्रेन्ड’ चलाएका छन् । आइतबारदेखि विद्यालयमा पढेका छात्रामाथि भएको ...