close

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ले अरूको ‘कन्टेन्ट’ कपी गरेर शेयर गर्ने र त्यसबाट पैसा कमाउने प्रयोगकर्तालाई निरुत्साहित गर्न नयाँ नियम ल्याएको छ । एक्सको राजस्व साझेदारी कार्यक्रममा आबद्ध क्रियटरका लागि अब अरूको भाइरल कन्टेन्ट सामान्य रूपम...