close

अहिले हामी सूचना प्रविधिको विकास र प्रयोगको विशिष्टीकृत परिस्थितिमा छौं । आज त्यस्तो कुनै ठाउँ छैन, जहाँ सूचना प्रविधि प्रयोग भएको छैन । त्यस्तो कुनै क्षेत्र छैन, जहाँ डिजिटल प्रविधि प्रयोगको औचित्य देखिँदैन । विश्वलाई एउटा सानो समाजका रुपमा स्थापित गर्न सफल यसले विश्व अ...