close

काठमाडौँ । सामसङ नेपालले ‘ग्यालेक्सी एस २६ प्लस’ मा भारी क्यासब्याक अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस योजना अन्तर्गत ग्राहकले यो मोडेलको खरिदमा नगद २३ हजार रुपैयाँसम्म छुट पाउनेछन् । कम्पनीका अनुसार क्यासब्याक अफरपछि ग्यालेक्सी एस २६ ...