- डायना लोपेज जुलेटा के एक पत्रकारलाई आफ्नै रोजगारदाताको आलोचना गर्ने अधिकार हुन्छ ? यो एउटा अनौठो विडम्बना हो कि उनीहरू विश्वव्यापी सङ्कटहरूका बारेमा रिपोर्टिङ गर्छन् तर आफ्नै उद्योगको संवेदनशीलताका बारेमा भने मौन रहन्छन्: सुस्त पारिश्रमिक वृद्धि, धुमिल हुँदै गइरहेक...
