close

काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ ओटा युट्युब च्यानललाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण तथा अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अम...