काठमाडौं । आधुनिक व्यस्त जीवनशैलीमा बालबालिका हुर्काउनु र उनीहरूको रेखदेख गर्नु निकै चुनौतीपूर्ण काम हो । कार्यालयको काम, घरको जिम्मेवारी र त्यसमाथि बालबालिकाको हेरचाह गर्दा अभिभावकहरू अक्सर थाक्ने गर्छन् । तर, अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले यो बोझलाई न...
