close

काठमाडौं । एउटा समय यस्तो पनि थियो, जब एडोबीको प्रयोग गर्नु रहर नभएर बाध्यता हुन्थ्यो । यदि तपाईंले फोटो एडिट गर्नु पर्‍यो भने फोटोशप नै प्रयोग गर्नु पर्थ्यो । यदि तपाईं भेक्टर ग्राफिक्समा काम गर्नुहुन्थ्यो भने इलुस्ट्रेटर चलाउनु हुन्थ्यो । यदि तपाईं लेआउटको काम गर्नु हु...