close

काठमाडौं । आगामी असोजभित्र पुराना बैंक खातामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अपडेट नगराए प्राविधिक कठिनाइ आउन सक्ने भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन र संशोधित व्यवस्था अनुसार २०८३ असोज...