close

काठमाडौं । नेपाल सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको मेसेजिङ एप ‘नेपा कनेक्ट’ गुगल प्लेस्टोरबाट हटेको छ । सरकारी कामकाजको आन्तरिक प्रयोजनका लागि विकास गरिएको यो एप गुगल प्ले स्टोरसँगै वेबसाइटबाट पनि हटेको छ । प्रधानमन्त्री तथा मन्त्रि...