काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ टिभी प्याकेज र बोनस अफर सार्वजनिक गरेको छ । विश्व खेलकुदको महाकुम्भलाई मध्यनजर गर्दै टेलिकमले आफ्ना आईपीटिभी ग्राहकका लागि यो प्याकेज ल्याएको हो । यस प्याकेज अन्तर्गत ग्राहकले ९९९ रुपैयाँमा विश्वकपका खेल हेर्न सक्नेछन् । ...
