close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले अत्याधुनिक प्रविधि वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा बढी उच्च गतिको इन्टरनेट सेवा दिने दाबी गर्दै चौधरी ग्रुप अन्तर्गतको कम्पनीले वाई-फाई सिक्स ल्या...