close

काठमाडौं । विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीलाई उनीहरूको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि विश्वविद्यालय शिक्षामा प्रवेश गराइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को न...