close

जापानमा कुटपिट भएर अस्पताल भर्ना भएको हल्ला फैलिएपछि झोक्किए सांसद ज्ञानेन्द्र शाही काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जापानमा आफूमाथि कुटपिट भएको भनी सामाजिक सञ्जालमा फैलाइएको हल्ला पू...