close

काठमाडौं । कहिलेकाहीँ सोसल मिडियामा आउने 'स्पाम' जस्तो लाग्ने एउटा मेसेजले मानिसको जीवन र करिअरलाई कसरी पुरै बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्, रोबर्टो लोपेस । उनको कथा हलिउडको कुनै फिल्मको स्क्रिप्टभन्दा कम लाग्दैन । १० वर्षअघि आयरल्यान्डको डब्लिनस्थि...