काठमाडौं । गेम स्ट्रिमर ‘सीआर सेभेन होरा’ (CR7 Horaa) बाट चर्चित सञ्जन गौतम ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । हेलमेट नलगाई स्कुटर चलाएको भिडिओ सार्वजनिक भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो । ट्राफिक प्रहरीले उनल...
