close

काठमाडौं । टिकटकको अभिभावक कम्पनी बाइटड्यान्सकै एउटा अर्को लोकप्रिय एप समेत रहेको छ । क्यापकट नाम दिइएको उक्त एप भिडिओ एडिटिङका लागि एकदमै उपयोगी छ । यसको सहयोगमा सजिलो र छिटो भिडिओ एडिटिङ गर्न र मिम्स बनाउन सकिन्छ । क्यापकटको सहयोगमा तपाईँले अनेकौँ टेम्प्लेट, ...