काठमाडौं । टिकटकमा सुन्दर देखिने युवतीको आईडीबाट ‘हाई’ भन्दै एउटा मेसेज आउँछ । कुराकानीकै क्रममा ह्वाट्सएप नम्बर मागिन्छ । अनि ह्वाट्सएपमा तुरुन्तै भिडिओ कल आउँछ र अनि सुरु हुन्छ, एउटा ब्ल्याकमेलिङको शृङ्खला, जसले पीडितलाई आफ्नो इज्जत जोगाउन पैसा सुम्पिनुबा...
