काठमाडौं । टिकटकले नेपालका प्रयोगकर्ताहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना गरिएका सामग्रीहरू सजिलै चिन्न र बुझ्न मद्दत गर्ने उद्देश्यले एपभित्रै ‘एआई साक्षरता हब’ (AI Literacy Hub) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । जेनेरेटिभ एआईले सामग्री निर्म...
