close

काठमाडौं । मेसेजिङ एप स्न्यापच्याटमा च्याटजीपीटी समावेश गरिएको छ । अब स्न्यापच्याटका सम्पूर्ण प्रयोगकर्ताले च्याटजीपीटीमा आधारित एआई निशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् ।  कम्पनीका अनुसार यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले दिएको विवरण अनुसार एआईले नै तस्वीर तयार गरिदि...