काठमाडौँ । आउँदो बिहीबारदेखि सुरु हुन गइरहेको फिफा विश्वकप २०२६ को नेपालभित्र लाइभ गर्ने अधिकार लिएको कम्पनीलाई आफ्नो लगानी उठाउन निकै चुनौतीपूर्ण हुने देखिएको छ । नेपालबाट विश्वकप हेर्ने शुल्क गत सिजनको तुलनामा झन्डै दोब्बरले महँगो भए पनि दर्शकबाट उठ्ने रकमले मात्र...
