काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्झौतामा भएको भनिएको भ्रष्टाचार मुद्दामा प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित सबै १८ जना प्रतिवादीलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब साढे ३३ करोड रुपैयाँ बिगो दाबी गर्दै दा...
