close

काठमाडौं । आजदेखि नेपाली बजारमा राइड शेयरिङ महँगिएको छ । सरकारले हरेक राइडबापत पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिने नीति ल्याए अनुसार आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै पाँच प्रतिशतले राइड शेयरिङ महँगिएको हो ।  राइड शेयरिङ प्लेटफर्म ‘प...