काठमाडौं । भारतको फुल स्ट्याक सोभरेन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युनिकर्न ‘सर्वम् एआई’ र नेपालस्थित ‘एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई)’ बिच नेपालमा एआई शिक्षा, प्रतिभा विकास, व्यावहारिक नवप्रवर्तन र यसको प्रयोगलाई अगाडि बढाउ...
